Category: विचार

अगामी वर्षको वजेटले नेपाली युवालाई रोजगारी दिन सक्ने

कमल भट्टराई ताप्लेजुङ आज प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले अगामी वर्षको वजेटले नेपाली युवालाई रोजगारी दिन सक्ने बताएका छन् । उनले भने आगामी वर्षको वजेट कनिका छराई हुने छैन र परिणाम दिने उत्पादन मुखि वजेट आउने छ र देशमा रोजगारीका अवसरह खुल्ने छन् । राजावादी आन्दोलनलाई […]

मणिपुरमा अल्झेको नेपाली मन

जीवन डाँगी नेपाली गाउँ र मणिपुरे गाउँ उस्तै–उस्तै छन् । मणिपुर र नेपाल दुबै ठाउँमा नेपालीभाषा, कला, साहित्य र संस्कृति भेटिन्छन् । सीमाना र भूगोलबाट नेपालभन्दा मणिपुर अलिक टाढा छ । तर त्यहाँ पुग्दा थाहा हुन्छ, पुर्खाको माया, माटोको सम्झना, वास्तविक भाषा, साहित्य र संस्कृतिलाई उनीहरूले कसरी जगेर्ना गरेर राखेका छन् १ नेपालीहरू जहाँ पुगे पनि परिश्रम गर्न छाड्दैनन् । […]

हिन्दु परम्परामा मृत संस्कार

तोक्मा खबर आषाढ ११, २०८० जब एक हिन्दु बा्रमणको मृत्यु हुन्छ तब उसका छोराहरु तथा छरछिमेक ईष्ट मित्र भई घाटमा खोलामा लैजाने चलन छ। घाट लैजादा कसैले घरमै केश काटने र नुवाई धुवाई गरेर लैजाने गर्दछन् भने कसैले घाट पुगेर मात्र केश काटने कार्य गर्दछन, विश्रामस्थलमा चलन अनुसार पिण्ड दिने वा नदिने पनि गरिन्छ । […]

ताप्लेजुङ्गमा कृषि, उद्योगको सम्भावना ।

कमलप्रसाद भट्टराई ताप्लेजुङ ताप्लेजुङ फलफूल खेतीको लागी अत्यन्तै उपयुक्त वातावरण भएको जिल्ला हो, यहाँको हावापानी विविधता युक्त छ । कावेली र तमोर किनार र अन्य खोला किनार क्षेत्रहरुमा तराईमा पाइने अनेक फलफूल पाउन सकिन्छ भने जति माथी उक्लदै गयो उति पहाडी तथा हिमाली हावापानी र त्यस क्षेत्रलाई सुहाउने फलफूलहरु पाउन सकिन्छ । हिमाली क्षेत्रमा पाइने […]

यहॉ यस्तै हुन्छ

कमल भट्टराई यहॉ यस्तै हुन्छ फुल फुल्दा यहॉ हुरी साथ असिनाको बर्षा हुन्छ विरुवा उम्रन्छ यहॉ टुसैमा विषयुक्त किराको जन्म हुन्छ सितहरु हट्थ्यो यहॉ तर बादल नै हट्न सकेन यहॉ यस्तै हुन्छ सगरमाथा टल्कन्थ्यो यहॉ तर त्यो कालो हुस्सुले छोडेन मेची महाकाली अरु सबै अरुण आपैmं बगीदिन्थ्यो तर उसले नहरखन्ने खन्ने ज्यामी नै पाएन विहानीका […]

उपहार भित्रको उपहार

कमलप्रसाद भट्टराई फुङलिङ — ७, दोखू , ताप्लेजुङ उपहार कथा संग्रहमा ताप्लेजुङका अग्रज साहित्यकारहरुका कथाहरु हाम्रो लागि उपहार भएर रहेका छन् । विक्रम संवत २०१५ साल भाद्र (सन १९५८) मा मणि प्रिण्टिङ हाउस, दार्जीलिङमा छापिएको उपहारका सम्पादक हाम्रो ताप्लेजुङ जिल्लाका अग्रज साहित्यकार स्व. जगमोहन शाक्य हुनुहुन्छ । यो एउटा सामाजिक कथा संग्रह हो । पहिलो […]

शुभारम्भ

कमलप्रसाद भट्टराई फुङलिङ — ७, दोखू , ताप्लेजुङ शुभारम्भ ताप्लेजुङ जिल्लाबाट २०४६ सालमा प्रकाशन गरिएको कविता संगालो हो हेर्दा मिति स्पष्ट नखुले पनि यो २०४६ आषाढमा प्रकाशित गरेको जस्तो देखिन्छ किन कि तात्कालिन युवराज दिपेन्द्रको १९ औं शुभजन्मोत्सवका तीस वटा शुभकामनाहरु राखिएका छन् । यस शुभारम्भका प्रबन्ध सम्पादक — राजेश्वर थापा रहेका छन् सम्पादक मण्डलमा […]

माथि जानुहोस