Category: पर्यटन

अगामी वर्षको वजेटले नेपाली युवालाई रोजगारी दिन सक्ने

कमल भट्टराई ताप्लेजुङ आज प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले अगामी वर्षको वजेटले नेपाली युवालाई रोजगारी दिन सक्ने बताएका छन् । उनले भने आगामी वर्षको वजेट कनिका छराई हुने छैन र परिणाम दिने उत्पादन मुखि वजेट आउने छ र देशमा रोजगारीका अवसरह खुल्ने छन् । राजावादी आन्दोलनलाई […]

पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रम

कमल भट्टराई ताप्लेजुङका मैवाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिका साथै मिक्वाखोला गाउँपालिकाले संयुक्त प्रेस विज्ञाप्ती जारी गर्दै कोशी प्रदेश सरकारको पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रममा ती पालिका वा ताप्लेजुङ क्षेत्रलाई सहभागी नगराएकोमा दुख व्यक्त गर्दै कार्यक्रममा सहभागी गराउन अपिल गरेका छन् । स्वीस सरकार नेपाल सरकारका संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा सञ्चालन हुने यो […]

पाथीभरामा बज्यो घण्टी

कमल भट्टराई ताप्लेजुङ विगत केही वर्ष यता पाथीभराले बारम्बार तताउने गरेको छ । हेलिकोप्टर दुर्घटना र त्यसैमा परेर मन्त्री रविन्द्र अधिकारीको निधनदेखि पाथीभरा अझ समाचारहरुको केन्द्र बन्दै गएको छ । केही वर्ष यता नामाकरण र केबुलकार विवादले तातीएको पाथीभरा यही मंसिर १४ गते गोरखा पत्रको पेज ११ मा छापिएको पाथीभराका घण्टी लिलामीको सूचनाले अहिले नयाँ […]

कार्तिकमा खेवाङ गोल्डकप २०८१ हुने ।

कमल भट्टराई ताप्लेजुङको सिरिजंघा गाउँपालिका ७ खेवाङमा आउँदो कार्तिक १० गते देखि १५ गते सम्म सातौ खेवाङ गोल्डकप २०८१ खेलाइने खेवाङ स्पोटिङ क्लब खेवाङले जनाएको छ । विजेता टिमलाई नगद  १ लाख ५१ हजार १ सय ११ रुपैयाको पुरस्कार राखिएको छ भने उप—विजेताकालागि  १ लाख १ हजार १ सय ११ रुपैया साथमा ट्रफि मेडल र […]

भानुभक्तको २१० औं जन्मदिन मनाईदै ताप्लेजुङ मा भने भोलि मनाइने ।

तोक्मा खबर २४ असार २०८० आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मदिन आज विभिन्न कार्यक्रम गरेर मनाईंदै छ । मुलुुकभित्र र बाहिरका साहित्य अनुरागीहरुले भानु जयन्तीको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली लोकलयमा उतारेर आम नेपालीलाई सरल र सहज बनाइएका हुन् । उनका प्रश्नोत्तर माला, वधू […]

पाथीभरा पदमार्गको माथिल्लो क्षेत्रमा फाइबरको छाना ।

तोक्मा खबर २१ असार २०८० ताप्लेजुङको पाथीभरा मन्दिरक्षेत्रको पदमार्गमा फाइवरको छाहारी लगाउने काम मन्दिरबाट माथिल्लो फेदीतर्फ करिव एककिलोमिटर पूरा भएको छ । पदमार्गमा फाइवरको छाहारी लगाउने काम मन्दिरबाट सुरु गरी माथिल्लो फेदीतर्फ बिस्तार गर्दै लगिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार अहिले सम्म ९ सय २० मिटर क्षेत्रमा फाइवरको छाहारी […]

सवारी दुर्घटना कम गर्न यात्री र चालक सचेत हुनु पर्ने ।

तोक्मा खबर मंगलबार १९ असार २०८० सवारी चालक र यात्रु मात्र सम्बेदनशिल भईदिने हो भने सुरक्षित यात्रा सम्भव हुने ताप्लेजुङमा आयोजित कार्यक्रममा औंल्याइएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको संयुक्त आयोजनामा मंगलबार सुरु भएको ट्राफिक सप्ताहको शुभारम्भ कार्यक्रममा यस्तो औंल्याईएको हो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सुरक्षित यात्राका लागि […]

माथि जानुहोस