वियोगीको अनगिन्ती क्षणहरु ः गजल संग्रह साँवा ५ ताप्लेजुङ हाल मिक्वाखोला ४ निवासी विनीता फेयङ वियोगीको २०७२ साल मंसिरमा प्रकाशित कृति हो, उनको जन्म २०५२ पुस २ गते भएको हो । धरान ६ सुनसरीको देउराली अफसेट प्रेसबाट प्रकाशित यस संग्रहमा ६७ वटा गजलहरु रहेका छन् । यो संग्रह गजलकारले बुबा सिंहराज साँवा लिम्बू र आमा […]
कविता : म भित्रको, म खोजिरहेछु ।
कमल भट्टराई म म भित्रको म खोज्दैछु । कसैले राजनीति भित्र, म खोजे । कसैले धर्म भित्र, म खोजे । कसैले समाज भित्र, म खोजे । खोजे धेरैले पैसा र सुनभित्र, म खोजे । कसैले जमिनमा, म खोजे । कसैले महलमा, म खोजे । अनि कसैले शास्त्र भित्र, म खोजे । कसैले कर्मकाण्ड भित्र, म […]
ताप्लेजुङमा साहित्यकार स्रष्टाहरुबीच भेटघाट
तोक्मा खबर १६ असार २०८० ताप्लेजुङमा अग्रज तथा नवोदित साहित्यकार स्रष्टाहरुबीच भेटघाट तथा साहित्य वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार सदरमुकाम फुङ्लिङस्थित होटल पाथीभराको सभाहलमा भएको जमघटमा स्रष्टाहरुले विभिन्न विधाका कविता गजल वाचन गर्नुभएको हो । जिल्लास्थित प्रगतिशील लेखक संघको समन्वयमा भएको जमघटमा स्रष्टाले कविता, गजल, सायरी, गीतजस्ता विधा प्रस्तुत गर्नुभएको थियो । अग्रज […]
“तारेभीरमा उक्लँदा”
कमल भट्टराई फुङलिङ ७ चारगाउँ ताप्लेजुङ, तारेभीर ताप्लेजुङको दोखूबाट प्रकाशित साहित्यमुलक, खोजमुलक, विचारमुलक, समाचारमुलक आधुनिक द्घैमासिक पत्रिका थियो । यो पत्रिका जि.प्र.का. ताप्लेजुङमा ०८÷०६२÷०६३ दर्ता रहेको देखिन्छ । यसका प्रधानसम्पादक भरत गुरुङ, सह—सम्पादक टीका पालुङवा र श्यामकिरण पालुङवा, सम्पादक राजकुमार गुरुङ हुनुहुन्थ्यो, अतिथि सम्पादकमा रत्नकुमार गुरुङ, प्रकाश इजम तथा कार्यकारी सम्पादकहरुमा डि.बी. पालुङवा,संगीता पालुङवा, सपना […]
यहॉ यस्तै हुन्छ
कमल भट्टराई यहॉ यस्तै हुन्छ फुल फुल्दा यहॉ हुरी साथ असिनाको बर्षा हुन्छ विरुवा उम्रन्छ यहॉ टुसैमा विषयुक्त किराको जन्म हुन्छ सितहरु हट्थ्यो यहॉ तर बादल नै हट्न सकेन यहॉ यस्तै हुन्छ सगरमाथा टल्कन्थ्यो यहॉ तर त्यो कालो हुस्सुले छोडेन मेची महाकाली अरु सबै अरुण आपैmं बगीदिन्थ्यो तर उसले नहरखन्ने खन्ने ज्यामी नै पाएन विहानीका […]
हरिवंशको ‘काउली’
स्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आचार्यको शब्द, संगीत र स्वर रहेको लोक लयमा आधारित गीतको गायनमा उनलाई लोक गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । चेलीबेटी बेचबिखनविरुद्ध सन्देश दिने गीतको भिडियोमा आचार्यसँगै प्रियंका कार्की, प्रकाश सपुत, बालकृष्ण ओलीलगायतले अभिनय गरेका छन् । करिब एक वर्षअघि ओलीसँगको भेटका क्रममा गीतका शब्द फुरेको आचार्यले बताए । ‘एक […]