विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुङ्गामा आक्रमणको प्रयास भएको छ । मुख्यमन्त्री कार्कीमाथि प्रदेशको नाम कोशीको विरोधमा आन्दोलन गरिरहेका असन्तुट पक्षले सोमबार आक्रमणको प्रयास गरेका हुन् । विभिन्न कार्यक्रममा सहभागी हुन कार्की ओखलढुङ्गा पुगेका थिए । स्थानीयबासीका अनुसार सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भञ्ज्याङमा भेला भएका संयुक्त सङ्घर्ष समितिका कार्यकर्ताहरूले अवरोध गरेका […]
हरिवंशको ‘काउली’
स्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आचार्यको शब्द, संगीत र स्वर रहेको लोक लयमा आधारित गीतको गायनमा उनलाई लोक गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । चेलीबेटी बेचबिखनविरुद्ध सन्देश दिने गीतको भिडियोमा आचार्यसँगै प्रियंका कार्की, प्रकाश सपुत, बालकृष्ण ओलीलगायतले अभिनय गरेका छन् । करिब एक वर्षअघि ओलीसँगको भेटका क्रममा गीतका शब्द फुरेको आचार्यले बताए । ‘एक […]
सरकारले फोन रेकर्ड गर्न पाउने गरी विधेयकको तयारी
कुनै व्यक्ति के कारणले शंकास्पद हो, कुराकानी किन रेकर्ड गर्नुपरेको हो भन्ने अदालतलाई जानकारी नदिई तथा त्यहाँबाट अनुमति नलिई सिधै सरकारी अधिकारीले आफ्नै टेबुलमै बसेर रेकर्ड गर्न पाउने मस्यौदा, जबकि अदालतको अनुमतिमा अभिलेख लिन सक्ने व्यवस्था अहिले नै छ मस्यौदाको दफा ७९ र ८० मा गोपनीयता र व्यक्तिगत हकअधिकार प्रतिकूल हुन सक्ने व्यवस्था छन्, यो […]
कोशीले दुई खेलाडीलाई जनही लाख दिने
विराटनगर — चौतर्फी आलोचना एवं दबाबपछि कोशी प्रदेशको खेलकुद विकास बोर्डले विश्वकप छनोटमा नेपाललाई पुर्याउन महत्त्वपूर्ण योगदान दिने विराटनगरका क्रिकेटरद्वय ललित राजवंशी र दीपेश कँडेललाई जनही १ लाख ११ हजार १ सय ११ रुपैयाँले सम्मान गर्ने निर्णय गरेको छ । बोर्डका सदस्यसचिव हंशराज वाग्लेका अनुसार क्रिकेटरद्वयसहित विश्व विजेता अल्ट्रा धाविका खोटाङकी प्रिया राईलाई पनि एक लाख […]
मेवा–ढुंगेसाँघु प्रसारण लाइन निर्माण सुरु
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले ताप्लेजुङको मेवादेखि चाँगे (ढुंगेसाँघु) सम्म १३२ केभीको प्रसारण लाइन निर्माण थालेको छ । करिब २० किमि लामो प्रसारण लाइन ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ मा १३२/३३ केभीको मेवा सबस्टेसन तथा त्यहाँदेखि मैवाखोला गाउँपलिका–१ स्थित ढुंगेसाँघु सबस्टेसनसम्म निर्माण गर्न लागेको हो । करिब २० किमि लामो यो प्रसारण लाइन १३२ केभीको डबल सर्किटको रहने कम्पनीले […]
ताप्लेजुङको खोक्लिङमा एक बृद्धा
ताप्लेजुङ,चैत ८ । भीरबाट लडी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङका एक बृद्धको ज्यान गएको छ । बुधवार साँझ अन्दाजी ५ बजेको समयमा खोक्लिङस्थित डाँडागाउँ भीरबाट करिव डेढसय मिटर तल खसी स्थानीय खड्गप्रसाद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शव […]
उपराष्ट्रपति यादवले सम्हाले जिम्मेवारी
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा सोमबार बिहान आयोजना गरिएको विशेष समारोहमा यादवले शपथ लिएका हुन्। शपथ लिएलगत्तै यादवले सोमबार नै पदभार सम्हालेका छन्। चैत ३ गते आगामी पाँच वर्षका लागि यादव उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। उनले शपथलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले निवर्तमान उपराष्ट्रपति नन्दबहादुर […]