सीपमा आधारीत वृहत सिकाई मेला २०८१ स्थगित गरिएको छ

कमल भट्टराई

नेपालका शिक्षकहरु आन्दोलित भईरहेको बेला विभिन्न गाउँपालिकाहरुले विविध कार्यक्रम सञ्चालन गरिरहदा ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भने भोलि चैत्र २७ गते हुन लागेको कार्यमुलक सीपमा आधारीत वृहत सिकाई मेला २०८१ स्थगित गरिएको छ । नेपाल शिक्षक महासंघको आन्दोलन रहेका कारण यो कार्यक्रम स्थगित गर्दै सेवा प्रदायकमा पर्न गएको असर प्रति क्षमा याचना समेत गरिएको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस