कमल भट्टराई ताप्लेजुङ आज प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले अगामी वर्षको वजेटले नेपाली युवालाई रोजगारी दिन सक्ने बताएका छन् । उनले भने आगामी वर्षको वजेट कनिका छराई हुने छैन र परिणाम दिने उत्पादन मुखि वजेट आउने छ र देशमा रोजगारीका अवसरह खुल्ने छन् । राजावादी आन्दोलनलाई […]
सिकैचामा नेकपा एमालेका कुमारी विजयी
कमल भट्टराई ताप्लेजुङको सिरीजंघा गाउँपालिका ३ सिकैचामा नेकपा एमालेले आफ्नो पुरानो शाखलाई यस उपनिर्वाचनबाट फिर्ता लिएको छ । विश्लेषकहरुको पूर्वानुमान अनुसार नै चुनाव परिणाम पनि आएको छ । नेकपा एमालेका कुमारी सावादेनले ५ सय ५३ मत ल्याएर विजयी भएका छन् । निकटतम माओवादी केन्द्रका अम्बी साउदेनले २५१ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका भीम […]
रवि ताप्लेजुङ आएर भने अब सिद्धान्त र भाषण चाहिन्न काम र माम चाहन्छ ।
कमल भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भाद्र २० गते ताप्लेजुङ आउने भनिएकोमा श्रीलंकाबाट नेपाल आउन ढिलाई भएपछि २१ गते आएर तोक्मेडाँडाको मैदानमा भने आफु अरु नेताभन्दा फरक भएका कारण आजै भए पनि आएको र म यहाँको हरेक काम र निर्णय यहिबाट हुनु पर्छ भन्छु । यहाँको नेता यहिबाट छानिनु पर्छ केन्द्रले हस्तक्षेप गर्ने […]
तोसिमा आइन ताप्लेजुङ
कमल भट्टराई आज भाद्र २० गते रास्वपाले ताप्लेजुङमा बृहत आमसभाको आयोजना गरेको थियो । रवि लामिछानेको प्रमुख आतिथ्यतामा हुने भनिएको कार्यक्रममा रवि आएनन् भनिन्छ उनि देश बाहिरबाट नेपाल आउन ढिला भएका कारण उनि ताप्लेजुङ आएनन् । पार्टी उपाधयक्ष मा. डि.आर. उपाध्याय, मा. तोशिमा कार्की, केन्द्रीय सदस्य रमेश प्रसाई लगायत को उपस्थिति रहेको कार्यक्रममा तोशिमा सहितका […]
कोशी प्रदेश खारेज गर भन्दै फुङ्लिङमा लाठीसहित मार्चपास ।
तोक्मा खबर २२ असार २०८० कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आएका पहिचानवादीहरुले बिहीबार ताप्लेजुङमा युवा दस्ता घोषणा गर्नुका साथै फुङ्लिङ बजारमा मार्चपास गरेका छन । नवीन पोमुको नेतृत्वमा ५०१ सदस्यीय समिति घोषणा गरिएको छ । सदरमुकाम फुङ्लिङस्थित सामुदायिक भवन (सिटहल) मा भएको भेलाले पोमूको संयोजकत्वमा युवा दस्ता घोषणा गरिएको हो । कार्यक्रममा प्रदेश १ […]
ताप्लेजुङमा सात गते साँझ सात बजे ७७ घण्टी बज्यो ।
तोक्माखबर । ताप्लेजुङमा सात गते साँझ सात बजे राष्ट्रिय स्वतन्त्र पाटीले ७७ घण्टी बजाएर आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । पाटीका प्रदेश कमिटी सदस्य विरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको यस कार्यक्रममा फुङलिङ बजारका युवा कार्यकर्ताहरु उपस्थित रहेका थिए । कार्यक्रममा फुङलिङ नगरपालिका सभापति राजन गुरुङले स्वगत मन्तव्य राख्नुभएको थियो भने नेकपा एमाले जिल्ला कमिटी सदस्य […]
समाजवादी मोर्चा घोषणा ४ बजे हुने ।
चार पार्टी मिलाएर बनाइएको समाजवादी मोर्चा घोषणा तोकिएको समय भन्दा एक घण्टा ढिलो हुने भएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिष्ट पार्टीको समाजवादी मोर्चा घोषणा ४ बजे हुने बताइएको छ । यसअघि ३ बजे काठमाडौंको सभागृहमा हुने जानकारी गराइएको थियो । मोर्चाको अध्यक्षता चार वटै दलका शीर्ष नेताहरुले आलोपालो […]
कसरी आयो नेकपा ब्युँताउने कुरो ?
साहस न्याैपाने त्यतिबेलै माधव कमरेडको प्रस्ताव मानेको भए आज राजनीतिको चित्र अर्कै हुन्थ्यो, छिन्नभिन्न भएका कम्युनिष्ट मिलिसक्थे । संघदेखि ६ वटा प्रदेशमा हाम्रै नेतृत्वको सरकार रहन्थ्यो । तर, अहिले पुर्पुरोमा हात राखेर बस्नुपर्या छ – शनिबार भक्तपुर पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा ब्युँताउने प्रस्ताव गरेपछि एमालेका एक केन्द्रीय सदस्यले यस्तो प्रतिक्रिया दिए । […]
कालापानीबाट चिकेन नेकतिर कसले बटार्यो कुरो ?
न आन्तरिक छलफल, न प्राविधिक र विज्ञहरूसँग राय–सल्लाह । बरु ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै सल्लाह एकथरी गरेर कुराचाहिँ अर्कै भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा समस्या दीर्घकालीन समाधानका लागि ‘बंगलादेश मोडल’ को नयाँ विकल्प बाहिर ल्याएपछि देशभित्रै किचलो छ । बंगलादेश मोडल भनिएको जमिन साँटफेरको यो विकल्प प्रधानमन्त्रीको मुखबाट फुत्कियो कि […]
कहाँबाट आयो नेतासँग २–४ खर्बको सम्पत्ति ?
नागरिकतामा ४ वर्ष उमेर नबढाइएको भए रूपनारायण अहिले रिटायर्ड जीवन होइन, सचिवका रूपमा कुनै मन्त्रालय÷आयोग चलाइरहेका हुन्थे । यातायातको डिजी हुँदा सिण्डिकेट तोड्ने प्रयत्न र गोंगबु बसपार्कभित्र ल्होत्सेको दादागिरीविरुद्ध खरो रूपमा उत्रिएका उनी तत्कालीन मन्त्री रघुवीर महासेठको निशानामा परे र त्यही कारण तानिएर २४ घण्टामा तीन पटक सरुवामा परे । यातायातका भ्रष्ट कर्मचारीलाई पाता कस्ने, […]