तोक्मा खबर ३ साउन २०८० राजधानीको सिनामंगलस्थित एउटा सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु फेला परेको छ । ताराहल चोक नजिकैको खोटाङ हलेसी सुनचाँदी पसलको सटरमा सानो ब्याट्रीजस्तै शंकास्पद वस्तु कालो टेपले बेरेर छाडेको अवस्थामा भेट्टाइएको हो । खोटाङ्गका मोहन विश्वकर्माले सञ्चालन गरेको उक्त पसलमा फेला परेको ब्याट्री र आज बिहान उनैलाई टेलिफोनबाट दिइएको धम्कीलाई प्रहरीले विश्लेषण […]
ताप्लेजुङमा बालिका बलात्कारीलाई २८ वर्ष कैद
तोक्मा खबर ३ साउन २०८० ताप्लेजुङ जिल्ला अदालतले बालिका बलात्कारीलाई २८ वर्ष कैद सजाय सुनाएको छ । २०७९ वैशाख २१ गते दर्ता भएको जबरजस्ती करणी, अपहरण शरीर बन्धक मुद्दाको फैसला सुनाउँदै जिल्ला अदालत ताप्लेजुङबाट सिसदङवा ४ बस्ने २३ वर्षका प्रवीण भनिने रमेश रिमालविरुद्ध उक्त आदेश भएको हो । आदेशमा जबरजस्ती करणी वापत १८ वर्ष कैद […]
भानुभक्तको २१० औं जन्मदिन मनाईदै ताप्लेजुङ मा भने भोलि मनाइने ।
तोक्मा खबर २४ असार २०८० आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मदिन आज विभिन्न कार्यक्रम गरेर मनाईंदै छ । मुलुुकभित्र र बाहिरका साहित्य अनुरागीहरुले भानु जयन्तीको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली लोकलयमा उतारेर आम नेपालीलाई सरल र सहज बनाइएका हुन् । उनका प्रश्नोत्तर माला, वधू […]
ताप्लेजुङ काँग्रेस राहत वितरण गर्दै ।
तोक्मा खबर २४ असार २०८० नेपाली काँग्रेस ताप्लेजुङ र कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङ्गामद्वारा पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । मैवाखोला गाउँपालिकामा गएको पहिरोबाट प्रभावित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । नेपाली काँग्रेस जिल्ला कार्यसमिति र प्रदेशसभा सदस्य हाङ्गामको पहलमा संकलन भएको खाद्यान्न सामग्री पहिरो प्रभावितलाई वितरण गरिएको हो । नेपाली काँग्रेस […]
जनतामा असन्तुष्टि पनि छन् ।
तोक्मा खबर २४ असार २०८० पाथीभरा याङ्वरक गाउँपालिका ताप्लेजुङको चालू आर्थिक वर्ष सकिनै लाग्दा शुक्रबार सम्ममा पुँजीगत तर्फको बजेटमा निक्कै कम खर्च भएको हो । पुँजीगत बजेट करिव साढे ५८ प्रतिशत मात्र खर्च भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार शुक्रबार सम्ममा पुँजीगततर्फ कुल ५८.५२ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगत […]
कोशी प्रदेश खारेज गर भन्दै फुङ्लिङमा लाठीसहित मार्चपास ।
तोक्मा खबर २२ असार २०८० कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आएका पहिचानवादीहरुले बिहीबार ताप्लेजुङमा युवा दस्ता घोषणा गर्नुका साथै फुङ्लिङ बजारमा मार्चपास गरेका छन । नवीन पोमुको नेतृत्वमा ५०१ सदस्यीय समिति घोषणा गरिएको छ । सदरमुकाम फुङ्लिङस्थित सामुदायिक भवन (सिटहल) मा भएको भेलाले पोमूको संयोजकत्वमा युवा दस्ता घोषणा गरिएको हो । कार्यक्रममा प्रदेश १ […]
पाथीभरा पदमार्गको माथिल्लो क्षेत्रमा फाइबरको छाना ।
तोक्मा खबर २१ असार २०८० ताप्लेजुङको पाथीभरा मन्दिरक्षेत्रको पदमार्गमा फाइवरको छाहारी लगाउने काम मन्दिरबाट माथिल्लो फेदीतर्फ करिव एककिलोमिटर पूरा भएको छ । पदमार्गमा फाइवरको छाहारी लगाउने काम मन्दिरबाट सुरु गरी माथिल्लो फेदीतर्फ बिस्तार गर्दै लगिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार अहिले सम्म ९ सय २० मिटर क्षेत्रमा फाइवरको छाहारी […]
सवारी दुर्घटना कम गर्न यात्री र चालक सचेत हुनु पर्ने ।
तोक्मा खबर मंगलबार १९ असार २०८० सवारी चालक र यात्रु मात्र सम्बेदनशिल भईदिने हो भने सुरक्षित यात्रा सम्भव हुने ताप्लेजुङमा आयोजित कार्यक्रममा औंल्याइएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको संयुक्त आयोजनामा मंगलबार सुरु भएको ट्राफिक सप्ताहको शुभारम्भ कार्यक्रममा यस्तो औंल्याईएको हो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सुरक्षित यात्राका लागि […]
ताप्लेजुङमा साहित्यकार स्रष्टाहरुबीच भेटघाट
तोक्मा खबर १६ असार २०८० ताप्लेजुङमा अग्रज तथा नवोदित साहित्यकार स्रष्टाहरुबीच भेटघाट तथा साहित्य वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार सदरमुकाम फुङ्लिङस्थित होटल पाथीभराको सभाहलमा भएको जमघटमा स्रष्टाहरुले विभिन्न विधाका कविता गजल वाचन गर्नुभएको हो । जिल्लास्थित प्रगतिशील लेखक संघको समन्वयमा भएको जमघटमा स्रष्टाले कविता, गजल, सायरी, गीतजस्ता विधा प्रस्तुत गर्नुभएको थियो । अग्रज […]
लोपोन्मुख हुँदै पानीघट्टा
तोक्मा खबर १६ असार २०८० ढिकी, जाँतो र पानीघट्टा मानिसका लागी कुनै बेला जीवन साथी नै थिए । ढिकी, जाँतो र पानीघट्टामा नपुगी मानिसको मुखमा माड पुग्न कठिन थियो । आज ढिकी, जाँतो र पानीघट्टा शहरी क्षेत्रमा त एकादेशका कथा हुन लागेका छन् । ढिकी, जाँतो गाउँतिर पाउन सके पनि पानीघट्टा पाउन कठीन हुन थालेको […]