कमलप्रसाद भट्टराई फुङलिङ — ७, दोखू , ताप्लेजुङ शुभारम्भ ताप्लेजुङ जिल्लाबाट २०४६ सालमा प्रकाशन गरिएको कविता संगालो हो हेर्दा मिति स्पष्ट नखुले पनि यो २०४६ आषाढमा प्रकाशित गरेको जस्तो देखिन्छ किन कि तात्कालिन युवराज दिपेन्द्रको १९ औं शुभजन्मोत्सवका तीस वटा शुभकामनाहरु राखिएका छन् । यस शुभारम्भका प्रबन्ध सम्पादक — राजेश्वर थापा रहेका छन् सम्पादक मण्डलमा […]
ताप्लेजुङ जिल्ला अदालतमा सम्वन्धबिच्छेदको मुद्दामा नयाँ ‘रेकर्ड‘
ताप्लेजुङ,भदौ ५ । चालू आर्थिक बर्षको सुरुआति महिनामै ताप्लेजुङ जिल्ला अदालतमा सम्वन्धबिच्छेदको मुद्दाले‘रेकर्ड’कायम गरेको छ । चालू आर्थिक बर्ष २०७९।०८० को पहिलो सुरुआति महिना साउनभरीमा नयाँ लगतमा दर्ता भएका मुद्दामध्ये करिव ५४ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन् । जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार चालू आवको साउन महिनामा ४५ थान मुद्दा दर्ता भएका छन् । […]