कमल भट्टराई ताप्लेजुङ आज विहानै पाथीभरा जाने फुङलिङ नगरपालिका १० तेर्से गुन्दे्र स्थानको सडक खण्डमा बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको घटना स्थलमै मृत्यु हुनाको साथै २ जना गम्भिर घाईते भएका छन् । करिव ४ बजेतिर ताप्लेजुङ फुङलिङ बजारबाट चालक सहित ६ जना लिएर पाथिभरा तिर गएको मे. १ ज ३०११ नम्बरको बोलेरोमा अचानक आगलागी […]
अगामी वर्षको वजेटले नेपाली युवालाई रोजगारी दिन सक्ने
कमल भट्टराई ताप्लेजुङ आज प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले अगामी वर्षको वजेटले नेपाली युवालाई रोजगारी दिन सक्ने बताएका छन् । उनले भने आगामी वर्षको वजेट कनिका छराई हुने छैन र परिणाम दिने उत्पादन मुखि वजेट आउने छ र देशमा रोजगारीका अवसरह खुल्ने छन् । राजावादी आन्दोलनलाई […]
पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रम
कमल भट्टराई ताप्लेजुङका मैवाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिका साथै मिक्वाखोला गाउँपालिकाले संयुक्त प्रेस विज्ञाप्ती जारी गर्दै कोशी प्रदेश सरकारको पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रममा ती पालिका वा ताप्लेजुङ क्षेत्रलाई सहभागी नगराएकोमा दुख व्यक्त गर्दै कार्यक्रममा सहभागी गराउन अपिल गरेका छन् । स्वीस सरकार नेपाल सरकारका संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा सञ्चालन हुने यो […]
सीपमा आधारीत वृहत सिकाई मेला २०८१ स्थगित गरिएको छ
कमल भट्टराई नेपालका शिक्षकहरु आन्दोलित भईरहेको बेला विभिन्न गाउँपालिकाहरुले विविध कार्यक्रम सञ्चालन गरिरहदा ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भने भोलि चैत्र २७ गते हुन लागेको कार्यमुलक सीपमा आधारीत वृहत सिकाई मेला २०८१ स्थगित गरिएको छ । नेपाल शिक्षक महासंघको आन्दोलन रहेका कारण यो कार्यक्रम स्थगित गर्दै सेवा प्रदायकमा पर्न गएको असर प्रति क्षमा याचना समेत गरिएको ताप्लेजुङको […]
प्रलेस नेपालको कोशी प्रदेश तेस्रो अधिवेशन सम्पन्न
कमल भट्टराई, कोशी प्रदेश मोरङ जिल्लाको सुन्दर हरैचा gu/kflnsfमा रहेको सुकुना बहुमुखी क्याम्पसमा हिजो चैत्र १६ गते बाम पन्थीहरुको साझा संगठन प्रलेस नेपालको कोशी प्रदेश तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले झापाका विन्दु दाहाल अध्यक्ष, उपाधयक्ष दिनेश थापा महिला उपाध्यक्ष शान्ति पाख्रीन, सचिव रविन कोर्काली, सहसचिव कमल भट्टराई कोषाध्यक्ष डिल्लीराम प्ररदेशी सहित २१ सदस्यीय […]