कमल भट्टराई तोक्मा खबर २०८० आश्विन ६ गते ताप्लेजुङ जिल्लामा रहेको शिक्षकहरुको सहकारी शिक्षक हित वचत तथा ॠण सहकारी संस्था लिमिटेड को १३ औं साधारणसभा २०८० आश्विन ६ गते शनिवार फुङ्लिङ बजारको पाथीभरा होटलको सभाहलमा सम्पन्न भएको छ । साधारणसभामा जम्मा ६३ लाख ५५ हजार २ सय ७४ रुपैंया बराबरको कारोबार भएको प्रतिवेदन प्रस्तुत गरिएको […]
जनतामा असन्तुष्टि पनि छन् ।
तोक्मा खबर २४ असार २०८० पाथीभरा याङ्वरक गाउँपालिका ताप्लेजुङको चालू आर्थिक वर्ष सकिनै लाग्दा शुक्रबार सम्ममा पुँजीगत तर्फको बजेटमा निक्कै कम खर्च भएको हो । पुँजीगत बजेट करिव साढे ५८ प्रतिशत मात्र खर्च भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार शुक्रबार सम्ममा पुँजीगततर्फ कुल ५८.५२ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगत […]
ताप्लेजुङ्गमा कृषि, उद्योगको सम्भावना ।
कमलप्रसाद भट्टराई ताप्लेजुङ ताप्लेजुङ फलफूल खेतीको लागी अत्यन्तै उपयुक्त वातावरण भएको जिल्ला हो, यहाँको हावापानी विविधता युक्त छ । कावेली र तमोर किनार र अन्य खोला किनार क्षेत्रहरुमा तराईमा पाइने अनेक फलफूल पाउन सकिन्छ भने जति माथी उक्लदै गयो उति पहाडी तथा हिमाली हावापानी र त्यस क्षेत्रलाई सुहाउने फलफूलहरु पाउन सकिन्छ । हिमाली क्षेत्रमा पाइने […]
कहाँबाट आयो नेतासँग २–४ खर्बको सम्पत्ति ?
नागरिकतामा ४ वर्ष उमेर नबढाइएको भए रूपनारायण अहिले रिटायर्ड जीवन होइन, सचिवका रूपमा कुनै मन्त्रालय÷आयोग चलाइरहेका हुन्थे । यातायातको डिजी हुँदा सिण्डिकेट तोड्ने प्रयत्न र गोंगबु बसपार्कभित्र ल्होत्सेको दादागिरीविरुद्ध खरो रूपमा उत्रिएका उनी तत्कालीन मन्त्री रघुवीर महासेठको निशानामा परे र त्यही कारण तानिएर २४ घण्टामा तीन पटक सरुवामा परे । यातायातका भ्रष्ट कर्मचारीलाई पाता कस्ने, […]
मेवा–ढुंगेसाँघु प्रसारण लाइन निर्माण सुरु
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले ताप्लेजुङको मेवादेखि चाँगे (ढुंगेसाँघु) सम्म १३२ केभीको प्रसारण लाइन निर्माण थालेको छ । करिब २० किमि लामो प्रसारण लाइन ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ मा १३२/३३ केभीको मेवा सबस्टेसन तथा त्यहाँदेखि मैवाखोला गाउँपलिका–१ स्थित ढुंगेसाँघु सबस्टेसनसम्म निर्माण गर्न लागेको हो । करिब २० किमि लामो यो प्रसारण लाइन १३२ केभीको डबल सर्किटको रहने कम्पनीले […]
कुन कुन ठेकेदार कम्पनी कालोसूचीमा पर्दै ?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न लागेको छ । कार्यालयले कालोसूचीमा राख्नुअघि ती निर्माण कम्पनीलाई आज स्पष्टीकरण सोधेको छ । अनुकूल निर्माण सेवा,खिम निर्माण सेवा,चर्वता निर्माण कम्पनी, प्यासिफिक कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी, लामा–च्याङ्मिला–सुन्दरी जेभी, हाइग्रिभा–सिध्दि साई प्रकाश जेभी, साईबाबा एण्ड तारा कन्स्ट्रक्सन सेवालाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै,सिर्मादेवी […]
ताप्लेजुङ्गमा कृषि र उद्योग
कमलप्रसाद भट्टराई ताप्लेजुङ, २९ वैशाख । ताप्लेजुङ फलफूल खेतीको लागी अत्यन्तै उपयुक्त वातावरण भएको जिल्ला हो, यहाँको हावापानी विविधता युक्त छ । कावेली र तमोर किनार र अन्य खोला किनार क्षेत्रहरुमा तराईमा पाइने अनेक फलफूल पाउन सकिन्छ भने जति माथी उक्लदै गयो उति पहाडी तथा हिमाली हावापानी र त्यस क्षेत्रलाई सुहाउने फलफूलहरु पाउन सकिन्छ । […]