कमल भट्टराई ताप्लेजुङको सिरीजंघा गाउँपालिका ३ सिकैचामा नेकपा एमालेले आफ्नो पुरानो शाखलाई यस उपनिर्वाचनबाट फिर्ता लिएको छ । विश्लेषकहरुको पूर्वानुमान अनुसार नै चुनाव परिणाम पनि आएको छ । नेकपा एमालेका कुमारी सावादेनले ५ सय ५३ मत ल्याएर विजयी भएका छन् । निकटतम माओवादी केन्द्रका अम्बी साउदेनले २५१ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका भीम […]
पाथीभरामा बज्यो घण्टी
कमल भट्टराई ताप्लेजुङ विगत केही वर्ष यता पाथीभराले बारम्बार तताउने गरेको छ । हेलिकोप्टर दुर्घटना र त्यसैमा परेर मन्त्री रविन्द्र अधिकारीको निधनदेखि पाथीभरा अझ समाचारहरुको केन्द्र बन्दै गएको छ । केही वर्ष यता नामाकरण र केबुलकार विवादले तातीएको पाथीभरा यही मंसिर १४ गते गोरखा पत्रको पेज ११ मा छापिएको पाथीभराका घण्टी लिलामीको सूचनाले अहिले नयाँ […]