मनिष हेल्लोकको २०७४ सालमा प्रकाशित ५५ शिर्षकमा लिखित जनयुद्ध नाटक १६८ पृष्टभित्र
“नपरोस्”
कविता कमल भट्टराई ताप्लेजुङ मैले महलमा पस्नु नपरोस् ।राज्यको ढुकुटीमा छिर्न पनि नपरोस् ।मुन्द«े र झ्याप्ले भएरनेताको पछि पछि लाग्न नपरोस् ।मेरो काम छोडेर,बाटो ढुकी ढुकी,घर–घर पुगेर वाअपहरणको खेल खेलेरकसै संग दुई पैसा माग्नु नपरोस् ।दलको कार्यकर्ता बनेर,कसैलाई कुटेर, मारेर वाढॉटेर कुर्सीमा पुग्नु नपरोस् ।राज्यका चिल्ला गाडी रदरबारिया शैलीको शयलमाकसैको संगतले पनिएक मिनेट मात्र पनि […]
फुङलिङ बजारको पुरानो एक फोटो
ताप्लेजुङमा गत वर्ष जस्तै लाखेजात्रामा फुटबल खेलाईने
ताप्लेजुङका साहित्यिक व्यक्ति मध्ये एक विनीता फेयङ वियोगी
वियोगीको अनगिन्ती क्षणहरु ः गजल संग्रह साँवा ५ ताप्लेजुङ हाल मिक्वाखोला ४ निवासी विनीता फेयङ वियोगीको २०७२ साल मंसिरमा प्रकाशित कृति हो, उनको जन्म २०५२ पुस २ गते भएको हो । धरान ६ सुनसरीको देउराली अफसेट प्रेसबाट प्रकाशित यस संग्रहमा ६७ वटा गजलहरु रहेका छन् । यो संग्रह गजलकारले बुबा सिंहराज साँवा लिम्बू र आमा […]