Category: खेलकुद

कञ्चनजङ्घा सेसेलुङ गोल्डकप मङ्सिर १५ देखिहुने।

ताप्लेजुङमा आउँदो मङ्सिर १५ देखि २२ गतेसम्म कञ्चनजङ्घा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा प्रतियोगिता गर्न लागिएको हो । चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार लिम्बू समुदायको मौलिक तथा साँस्कृतिक पर्व चासोक तङ्नामलाई भव्य बनाउन फुटबल प्रतियोगिता आयोजना गरिएको […]

कार्तिकमा खेवाङ गोल्डकप २०८१ हुने ।

कमल भट्टराई ताप्लेजुङको सिरिजंघा गाउँपालिका ७ खेवाङमा आउँदो कार्तिक १० गते देखि १५ गते सम्म सातौ खेवाङ गोल्डकप २०८१ खेलाइने खेवाङ स्पोटिङ क्लब खेवाङले जनाएको छ । विजेता टिमलाई नगद  १ लाख ५१ हजार १ सय ११ रुपैयाको पुरस्कार राखिएको छ भने उप—विजेताकालागि  १ लाख १ हजार १ सय ११ रुपैया साथमा ट्रफि मेडल र […]

ताप्लेजुङ गोल्डकप २०८० को आय व्यय सार्वजनिक

कमल भट्टराई तोक्मा खबर २०८०।०६।०४ ताप्लेजुङ ताप्लेजुङमा लाखेजात्राको अवसरमा फुङलिङको भानु मा.वि.मा खेलाइएको ताप्लेजुङ गोल्डकप २०८० भाद्र १४ गते देखि भाद्र २० गते सम्म जम्मा ८ टीम बीच खेलाइएको थियो । यस खेलका लागि टिकट विक्रिबाट १८ लाख ७६ हजार ६ सय र अन्य क्षेत्रबाट आर्थिक सहयोग गरी जम्मा ७३ लाख २४ हजार ७ सय […]

इलाम ताप्लेजुङ गोल्ड कपको विजेता ।

कमल भट्टराई ताप्लेजुङमा लाखेजात्राको अवसरमा फुङलिङको भानु मा.वि.मा भईरहेको ताप्लेजुङ गोल्डकप २०८० भाद्र १४ गते देखि खेलाएर आज भाद्र २० गते सम्पन्न भएको छ । रेडहर्ष क्लब इलाम र जुट विकास फुटबल क्लब इटहरी बीच भएको आजको फाइनल खेलमा समय सिमा भित्र इलामले १ गोल गरे पछि दुवै तर्फबाट पुन थप गोल हुन सकेन त्यहि […]

ताप्लेजुङ गोल्डकपको फाइनलमा इलाम र इटहरी भीड्ने ।

कमल भट्टराई ताप्लेजुङमा लाखेजात्राको अवसरमा फुङलिङको भानु मा.वि.को खेल मैदानमा भईरहेको ताप्लेजुङ गोल्डकप २०८० को सेमीफाइनल आज भाद्र १९ गते सम्पन्न भएको छ । रेडस्टार क्लब विर्तामोड झापा र रेडहर्ष क्लब इलाम बीच भएको आजको खेलमा समय सिमा भित्र इलाम र विर्तामोडले एक एक गोल गरेर बराबर भए पछि ट्राइबेकरमा एक गोल बढी लगाएर रेडहर्ष […]

फाइनलमा पुग्यो सुनसरीको ईटहरी ।

कमल भट्टराई ताप्लेजुङमा लाखेजात्राको अवसरमा फुङलिङको भानु मा.वि.मा भईरहेको ताप्लेजुङ गोल्डकप फुटबलको पहिलो सेमीपफाइनल खेलमा मोरङको पथरीलाई पराजय गरेर विजयी बन्दै जुट विकास फुटबल क्लब इटहरी भाद्र २० गते हुने फाइनलमा पुगेको छ । भाद्र १८ गते टिकट बिक्रिबाट रु १ लाख ५८ हजार ४ सय उठेको बताइएको छ । अब ईटहरीले १९ गते रेडस्टार […]

ताप्लेजुङमा आज देखि सेमीफाइनल सुरु ।

कमल भट्टराई ताप्लेजुङमा लाखेजात्राको अवसरमा फुङलिङको भानु मा.वि.मा भईरहेको ताप्लेजुङ गोल्डकप फुटबलको क्वाटर फाइनल खेल हिजो भाद्र १७ गते सम्पन्न भएको छ । जम्मा ८ टीम बीच भएको खेलमा जुट विकास फुटबल क्लब इटहरी संग ताप्लेजुङ पराजित भएको छ , रेडहर्ष क्लब इलाम संग झापाको दमक पराजित भएको छ । मोरङ पथरी संग फिदिम पराजित […]

हिजो इटहरी र आज इलाम विजयी ।

कमल भट्टराई आज भएको झापाको दमक र इलाम ताप्लेजुङको फुङलिङ नगरपालिका स्थित भानु मा.वि.को खेलमैदानमा लाखेजात्राको अवसरमा आयोजना गरिएको फुट्बल खेलमा प्रतिष्पर्धामा इलाम ले दमकलाई दुई गोल लगाएर इलाम विजयी बनेको छ । यता दमकले भने कुनै गोल गर्न सकेन । भोलि १६ गते पााचथर फिदिम र मोरङ को पथरी बीच कडा प्रतिष्पर्धा हुने भएको […]

एसिया कप सेप्टेम्बर १ देखि १७ सम्म हाइब्रिड मोडलमा हुने ।

तोक्मा खबर आषाढ ११, २०८० भारत र पाकिस्तानको आपसी बिबादका कारण अन्योल बनेको एसिया कप क्रिकेट प्रतियोगिताको आयोजनास्थल निश्चित भएको छ । एसिएन क्रिकेट काउन्सिल एसीसीले पाकिस्तान र श्रीलंकामा प्रतियोगिता गर्ने टुंगो लगाएको हो । यसअघि पाकिस्तानमा हुने भनिएको प्रतियोगितामा भारतीय क्रिकेट बोर्डले आफ्ना खेलाडी नपठाउने अडान लिएपछि प्रतियोगिता नै नहुने हो कि भन्ने आशंका […]

माथि जानुहोस