कमल भट्टराई ताप्लेजुङ आज प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले अगामी वर्षको वजेटले नेपाली युवालाई रोजगारी दिन सक्ने बताएका छन् । उनले भने आगामी वर्षको वजेट कनिका छराई हुने छैन र परिणाम दिने उत्पादन मुखि वजेट आउने छ र देशमा रोजगारीका अवसरह खुल्ने छन् । राजावादी आन्दोलनलाई […]
सीपमा आधारीत वृहत सिकाई मेला २०८१ स्थगित गरिएको छ
कमल भट्टराई नेपालका शिक्षकहरु आन्दोलित भईरहेको बेला विभिन्न गाउँपालिकाहरुले विविध कार्यक्रम सञ्चालन गरिरहदा ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भने भोलि चैत्र २७ गते हुन लागेको कार्यमुलक सीपमा आधारीत वृहत सिकाई मेला २०८१ स्थगित गरिएको छ । नेपाल शिक्षक महासंघको आन्दोलन रहेका कारण यो कार्यक्रम स्थगित गर्दै सेवा प्रदायकमा पर्न गएको असर प्रति क्षमा याचना समेत गरिएको ताप्लेजुङको […]
शिक्षक सहकारीको १३ औं साधारणसभा सम्पन्न ।
कमल भट्टराई तोक्मा खबर २०८० आश्विन ६ गते ताप्लेजुङ जिल्लामा रहेको शिक्षकहरुको सहकारी शिक्षक हित वचत तथा ॠण सहकारी संस्था लिमिटेड को १३ औं साधारणसभा २०८० आश्विन ६ गते शनिवार फुङ्लिङ बजारको पाथीभरा होटलको सभाहलमा सम्पन्न भएको छ । साधारणसभामा जम्मा ६३ लाख ५५ हजार २ सय ७४ रुपैंया बराबरको कारोबार भएको प्रतिवेदन प्रस्तुत गरिएको […]
कविता : म भित्रको, म खोजिरहेछु ।
कमल भट्टराई म म भित्रको म खोज्दैछु । कसैले राजनीति भित्र, म खोजे । कसैले धर्म भित्र, म खोजे । कसैले समाज भित्र, म खोजे । खोजे धेरैले पैसा र सुनभित्र, म खोजे । कसैले जमिनमा, म खोजे । कसैले महलमा, म खोजे । अनि कसैले शास्त्र भित्र, म खोजे । कसैले कर्मकाण्ड भित्र, म […]
सोह्रौं पुस्तकालय दिवस सम्पन्न ।
कमल भट्टराई ताप्लेजुङको फुङलिङ नगरपालिका ७ तोक्माडाँडामा रहेको दीपज्योति सामुदायिक पुस्तकालयको आयोजनामा सोह्रौं पुस्तकालय दिवस भाद्र १५ गते मनाइएको छ । कार्यक्रममा शिक्षक, साहित्य प्रेमी व्यक्तित्वहरु, कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । पुस्तकालयको आवश्यकता, महत्व तथा चुनौति र अगामी दिनको बाटोका बारेमा कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका कमल भट्टराई शिक्षा समन्वय ईकाइ प्रमुख योग्यश्वर भट्टराई, सहायक […]
सवारी दुर्घटना कम गर्न यात्री र चालक सचेत हुनु पर्ने ।
तोक्मा खबर मंगलबार १९ असार २०८० सवारी चालक र यात्रु मात्र सम्बेदनशिल भईदिने हो भने सुरक्षित यात्रा सम्भव हुने ताप्लेजुङमा आयोजित कार्यक्रममा औंल्याइएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको संयुक्त आयोजनामा मंगलबार सुरु भएको ट्राफिक सप्ताहको शुभारम्भ कार्यक्रममा यस्तो औंल्याईएको हो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सुरक्षित यात्राका लागि […]
ताप्लेजुङमा लागु औषध दुरुपयोग बिरुद्धको सडक नाटक
तोक्मा खबर मंगलबार १२, असार २०८० ताप्लेजुङमा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सोमवार फुङलिङ बजारमा सडक नाटक प्रर्दशन तथा प्रभातफेरी कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रम फुङलिङस्थित लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुलका बिद्यार्थीले बीरेन्द्रचौकमा लागु औसध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको सचेतनामुलक सडक […]
फुङलिङ नगरसभा सम्पन्न, खुल्ला मैदान निर्माण हुने ।
तोक्मा खबर सोमबार ११, असार २०८० ताप्लेजुङ फुङलिङ नगरपालिकाले आफ्नो चौधौ नगर सभामा ६७ करोड ५६ लाख ५९ हजार ५ सय रुपैयाँको बजेट हिजो १० गते प्रस्तुत गरेको छ । नगर उपप्रमूख भिमादेवी ओझाले आ.व. २०८०÷८१ का लागि प्रस्तुत गरेको बजेटमा एमविविएस र भेटनेरी डाक्टर अध्ययन छात्रवृत्ति कार्यक्रम समावेश छ । आ.व.२०८०÷८१ मा एमविविएसतर्फ १५ […]
“तारेभीरमा उक्लँदा”
कमल भट्टराई फुङलिङ ७ चारगाउँ ताप्लेजुङ, तारेभीर ताप्लेजुङको दोखूबाट प्रकाशित साहित्यमुलक, खोजमुलक, विचारमुलक, समाचारमुलक आधुनिक द्घैमासिक पत्रिका थियो । यो पत्रिका जि.प्र.का. ताप्लेजुङमा ०८÷०६२÷०६३ दर्ता रहेको देखिन्छ । यसका प्रधानसम्पादक भरत गुरुङ, सह—सम्पादक टीका पालुङवा र श्यामकिरण पालुङवा, सम्पादक राजकुमार गुरुङ हुनुहुन्थ्यो, अतिथि सम्पादकमा रत्नकुमार गुरुङ, प्रकाश इजम तथा कार्यकारी सम्पादकहरुमा डि.बी. पालुङवा,संगीता पालुङवा, सपना […]
प्राथमिक उपचार गर्दै रेडक्रस कर्मीहरु
तोक्मा खबर आज जेष्ठ १९ गते ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेडाँडा भीमकाली गुल्मको खेल मैदानमा प्राकृतिकप्रकोप प्रतिकार्य तालिम सम्पन्न भएको छ । प्रतिकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी , जिल्ला प्रशासन तथा स्थानीय निकाय फुङ लिङ नगर पालिका, नेपाल रेडक्रस, पत्रकार महासंघ ताप्लेजुङ, लिटल बुद्ध ईङलिस बोडिङ स्कुलका एनसिसी विद्यार्थी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो […]