तोक्मा खबर २०८० आश्विन १३ गहुँको मैदामा पाइने पोषकतत्वहरु — जल १३.३ ५ ग्राम, प्रोटिन ११.० ५ ग्राम, चिल्लो (इथरमा घुलनशील) ०.९ ५ ग्राम, खनिज पदार्थ ०.६ ५ ग्राम, रेसा ०.३ ५ ग्राम, कार्बोहाइटेड ७३.९ ५ ग्राम, क्याल्सियम २३.० ५ मि.ग्राम, फस्फोरस १२१.० ५ मि.ग्राम, फलाम २.५ ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “ए”४१.७ ५ […]
गहुँको आटामा पाइने पोषकतत्वहरु ।
तोक्मा खबर २०८० आश्विन १२ गहुँको आटामा पाइने पोषकतत्वहरु — जल १२.२५ ग्राम, प्रोटिन १२.१५ ग्राम, चिल्लो (इथरमा घुलनशील) १.७५ ग्राम, खनिज पदार्थ २.७५ ग्राम, रेसा १.९५ ग्राम, कार्बोहाइटेड ६९.४५ ग्राम, क्याल्सियम ४८ ५ मि.ग्राम, फस्फोरस ३५५५ मि.ग्राम, फलाम ११.५५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “ए”४८.३ ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “बी”०.४९ ५ प्रति […]
सिङ्गो गहुँको दानामा पाइने पोषकतत्वहरु ।
तोक्मा खबर २०८० आश्विन ११ गहुँको दानाबाट पाइने पोषकतत्वहरु ग्राम प्रतिशतमा १. जल १२.८५ ग्राम २. प्रोटिन ११.८५ ग्राम ३. चिल्लो (इथरमा घुलनशील) १.५५ ग्राम ४. खनिज पदार्थ १.५५ ग्राम ५. रेसा १.२५ ग्राम ६. कार्बोहाइटेड ७१.२५ ग्राम ७. क्याल्सियम ४१ ५ मि.ग्राम ८. फस्फोरस ३०६५ मि.ग्राम ९. फलाम ४.९५ प्रति १०० ग्रा. मि.ग्रा. १०. […]
छतबाट खसेर बालकको मृत्यु
कमल भट्टराई तोक्मा खबर ताप्लेजुङको फुङलिङ नगरपालिका ५ विरेन्द्र चोक नजिक नेपाल बैंकको अगाडीको घरको छतबाट खसेर ७ वर्षिय बालक अंकित लिम्बूको हिंजो बेलुका साँझमा ज्यान गएको छ । उनको घर मिक्वाखोला ४ साँवा रहेको र यहाँ लिटल बुद्ध ईङलिस बोर्डिङ स्कुलमा अध्ययनरत बालक फुपु अरुणीमा लिम्बू संग बस्दै आएको बताइएको छ ।
शिक्षक सहकारीको १३ औं साधारणसभा सम्पन्न ।
कमल भट्टराई तोक्मा खबर २०८० आश्विन ६ गते ताप्लेजुङ जिल्लामा रहेको शिक्षकहरुको सहकारी शिक्षक हित वचत तथा ॠण सहकारी संस्था लिमिटेड को १३ औं साधारणसभा २०८० आश्विन ६ गते शनिवार फुङ्लिङ बजारको पाथीभरा होटलको सभाहलमा सम्पन्न भएको छ । साधारणसभामा जम्मा ६३ लाख ५५ हजार २ सय ७४ रुपैंया बराबरको कारोबार भएको प्रतिवेदन प्रस्तुत गरिएको […]
कविता : म भित्रको, म खोजिरहेछु ।
कमल भट्टराई म म भित्रको म खोज्दैछु । कसैले राजनीति भित्र, म खोजे । कसैले धर्म भित्र, म खोजे । कसैले समाज भित्र, म खोजे । खोजे धेरैले पैसा र सुनभित्र, म खोजे । कसैले जमिनमा, म खोजे । कसैले महलमा, म खोजे । अनि कसैले शास्त्र भित्र, म खोजे । कसैले कर्मकाण्ड भित्र, म […]
ताप्लेजुङ गोल्डकप २०८० को आय व्यय सार्वजनिक
कमल भट्टराई तोक्मा खबर २०८०।०६।०४ ताप्लेजुङ ताप्लेजुङमा लाखेजात्राको अवसरमा फुङलिङको भानु मा.वि.मा खेलाइएको ताप्लेजुङ गोल्डकप २०८० भाद्र १४ गते देखि भाद्र २० गते सम्म जम्मा ८ टीम बीच खेलाइएको थियो । यस खेलका लागि टिकट विक्रिबाट १८ लाख ७६ हजार ६ सय र अन्य क्षेत्रबाट आर्थिक सहयोग गरी जम्मा ७३ लाख २४ हजार ७ सय […]
रवि ताप्लेजुङ आएर भने अब सिद्धान्त र भाषण चाहिन्न काम र माम चाहन्छ ।
कमल भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भाद्र २० गते ताप्लेजुङ आउने भनिएकोमा श्रीलंकाबाट नेपाल आउन ढिलाई भएपछि २१ गते आएर तोक्मेडाँडाको मैदानमा भने आफु अरु नेताभन्दा फरक भएका कारण आजै भए पनि आएको र म यहाँको हरेक काम र निर्णय यहिबाट हुनु पर्छ भन्छु । यहाँको नेता यहिबाट छानिनु पर्छ केन्द्रले हस्तक्षेप गर्ने […]
तोसिमा आइन ताप्लेजुङ
कमल भट्टराई आज भाद्र २० गते रास्वपाले ताप्लेजुङमा बृहत आमसभाको आयोजना गरेको थियो । रवि लामिछानेको प्रमुख आतिथ्यतामा हुने भनिएको कार्यक्रममा रवि आएनन् भनिन्छ उनि देश बाहिरबाट नेपाल आउन ढिला भएका कारण उनि ताप्लेजुङ आएनन् । पार्टी उपाधयक्ष मा. डि.आर. उपाध्याय, मा. तोशिमा कार्की, केन्द्रीय सदस्य रमेश प्रसाई लगायत को उपस्थिति रहेको कार्यक्रममा तोशिमा सहितका […]
इलाम ताप्लेजुङ गोल्ड कपको विजेता ।
कमल भट्टराई ताप्लेजुङमा लाखेजात्राको अवसरमा फुङलिङको भानु मा.वि.मा भईरहेको ताप्लेजुङ गोल्डकप २०८० भाद्र १४ गते देखि खेलाएर आज भाद्र २० गते सम्पन्न भएको छ । रेडहर्ष क्लब इलाम र जुट विकास फुटबल क्लब इटहरी बीच भएको आजको फाइनल खेलमा समय सिमा भित्र इलामले १ गोल गरे पछि दुवै तर्फबाट पुन थप गोल हुन सकेन त्यहि […]