तोक्माखबर १५ शुक्रबार २०८० नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले ताप्लेजुङमा २०८० साल असार पहिलो हप्तामा भएको बाढी पहिरो पीडितहरुलाई दोस्रो पटक राहात वितरण थालेको छ । रेडक्रस कर्मीहरुले सिसदङवा गाउँपालिका मेहेलेको फावाटार पुगेर आषाढ १४ गते राहात वितरण गरेका छन् । पहिलो चरणमा अखाद्य बस्तु वितरण गर्दै बास, उपचार र तथ्याङ्कको काम सकिए पछि दोस्रो […]
कृषिमा आत्मनिर्भर बन्ने प्रयासमा मिक्वाखोला
तोक्माखबर १५ शुक्रबार २०८० ताप्लेजुङ मिक्वाखोला गाउँपालिकाले किसानलाई तेल पेल्ने मिल (आयल एक्स्पेलर) वितरण गरेको छ । मिक्वाखोला गाउँपालिकाका तीनवटा वडाका किसानलाई तेलपेल्ने मिल वितरण गरिएको छ । चालू आर्थिक वर्षका लागि विनियोजित १० लाख रुपियाँ बजेटबाट खरिद गरी मिल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । वडा नम्बर […]
मणिपुरमा अल्झेको नेपाली मन
जीवन डाँगी नेपाली गाउँ र मणिपुरे गाउँ उस्तै–उस्तै छन् । मणिपुर र नेपाल दुबै ठाउँमा नेपालीभाषा, कला, साहित्य र संस्कृति भेटिन्छन् । सीमाना र भूगोलबाट नेपालभन्दा मणिपुर अलिक टाढा छ । तर त्यहाँ पुग्दा थाहा हुन्छ, पुर्खाको माया, माटोको सम्झना, वास्तविक भाषा, साहित्य र संस्कृतिलाई उनीहरूले कसरी जगेर्ना गरेर राखेका छन् १ नेपालीहरू जहाँ पुगे पनि परिश्रम गर्न छाड्दैनन् । […]
ललीता निवासका जग्गाधनिहरु समातिदै ।
ललिता निवास जग्गा काण्डले चिनिएको बालुवाटार जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शाहलाई हिजो पक्राउ गरेको हो । ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानका क्रममा देखिएपछि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएको छ । हिजै दिउँसो भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ […]
कोशी प्रदेशमा कर्मचारी माग
तोक्मा खबर मंगलबार १२, असार २०८० कोशी प्रदेश सरकारले ठूलो संख्यामा स्थायी पदपूर्तिका लागि कर्मचारी मागको छ । कोशी प्रदेश लोकसेवा आयोगले अधिकृतस्तर आठौं र सातौं तहका पदमा डेढ सयको संख्यामा कर्मचारी मागेको छ । आयोगले प्राविधिक तथा अप्राविधिकतर्फ अन्तरस्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको जनाएको छ । योग्यता […]
ताप्लेजुङमा लागु औषध दुरुपयोग बिरुद्धको सडक नाटक
तोक्मा खबर मंगलबार १२, असार २०८० ताप्लेजुङमा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सोमवार फुङलिङ बजारमा सडक नाटक प्रर्दशन तथा प्रभातफेरी कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रम फुङलिङस्थित लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुलका बिद्यार्थीले बीरेन्द्रचौकमा लागु औसध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको सचेतनामुलक सडक […]
हिन्दु परम्परामा मृत संस्कार
तोक्मा खबर आषाढ ११, २०८० जब एक हिन्दु बा्रमणको मृत्यु हुन्छ तब उसका छोराहरु तथा छरछिमेक ईष्ट मित्र भई घाटमा खोलामा लैजाने चलन छ। घाट लैजादा कसैले घरमै केश काटने र नुवाई धुवाई गरेर लैजाने गर्दछन् भने कसैले घाट पुगेर मात्र केश काटने कार्य गर्दछन, विश्रामस्थलमा चलन अनुसार पिण्ड दिने वा नदिने पनि गरिन्छ । […]
एसिया कप सेप्टेम्बर १ देखि १७ सम्म हाइब्रिड मोडलमा हुने ।
तोक्मा खबर आषाढ ११, २०८० भारत र पाकिस्तानको आपसी बिबादका कारण अन्योल बनेको एसिया कप क्रिकेट प्रतियोगिताको आयोजनास्थल निश्चित भएको छ । एसिएन क्रिकेट काउन्सिल एसीसीले पाकिस्तान र श्रीलंकामा प्रतियोगिता गर्ने टुंगो लगाएको हो । यसअघि पाकिस्तानमा हुने भनिएको प्रतियोगितामा भारतीय क्रिकेट बोर्डले आफ्ना खेलाडी नपठाउने अडान लिएपछि प्रतियोगिता नै नहुने हो कि भन्ने आशंका […]
फुङलिङ नगरसभा सम्पन्न, खुल्ला मैदान निर्माण हुने ।
तोक्मा खबर सोमबार ११, असार २०८० ताप्लेजुङ फुङलिङ नगरपालिकाले आफ्नो चौधौ नगर सभामा ६७ करोड ५६ लाख ५९ हजार ५ सय रुपैयाँको बजेट हिजो १० गते प्रस्तुत गरेको छ । नगर उपप्रमूख भिमादेवी ओझाले आ.व. २०८०÷८१ का लागि प्रस्तुत गरेको बजेटमा एमविविएस र भेटनेरी डाक्टर अध्ययन छात्रवृत्ति कार्यक्रम समावेश छ । आ.व.२०८०÷८१ मा एमविविएसतर्फ १५ […]
माथी माथी फल्नथाले फलफूलहरु
तोक्मा खबर आज जलवायु परिवर्तनको असर बढिरहेको र बदलिदो वतावरणका कारण हिंजो तराई र खोला किनारमा फल्ने फलफूलहरु र तल्लो उष्ण क्षेत्रमा हुने बोट विरुवाहरु आज माथि माथि अथवा माथिल्लो उचाईमा फल्न थालेका छन् । हिजो हिउँ पर्ने ठाउँमा हिऊँ पनि नपर्ने माथिल्ला क्षेत्रमा परेको हिउँ पनि चाँडै पग्लने भएका कारण यो जलवायु परिवर्तनको असर […]