Category: अपराध

सिनामंगल ताराहल चोकनजिकै शंकास्पद वस्तु फेला परेको छ।

तोक्मा खबर ३ साउन २०८० राजधानीको सिनामंगलस्थित एउटा सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु फेला परेको छ । ताराहल चोक नजिकैको खोटाङ हलेसी सुनचाँदी पसलको सटरमा सानो ब्याट्रीजस्तै शंकास्पद वस्तु कालो टेपले बेरेर छाडेको अवस्थामा भेट्टाइएको हो । खोटाङ्गका मोहन विश्वकर्माले सञ्चालन गरेको उक्त पसलमा फेला परेको ब्याट्री र आज बिहान उनैलाई टेलिफोनबाट दिइएको धम्कीलाई प्रहरीले विश्लेषण […]

ताप्लेजुङमा बालिका बलात्कारीलाई २८ वर्ष कैद

तोक्मा खबर ३ साउन २०८० ताप्लेजुङ जिल्ला अदालतले बालिका बलात्कारीलाई २८ वर्ष कैद सजाय सुनाएको छ । २०७९ वैशाख २१ गते दर्ता भएको जबरजस्ती करणी, अपहरण शरीर बन्धक मुद्दाको फैसला सुनाउँदै जिल्ला अदालत ताप्लेजुङबाट सिसदङवा ४ बस्ने २३ वर्षका प्रवीण भनिने रमेश रिमालविरुद्ध उक्त आदेश भएको हो । आदेशमा जबरजस्ती करणी वापत १८ वर्ष कैद […]

ललीता निवासका जग्गाधनिहरु समातिदै ।

ललिता निवास जग्गा काण्डले चिनिएको बालुवाटार जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शाहलाई हिजो पक्राउ गरेको हो । ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानका क्रममा देखिएपछि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएको छ । हिजै दिउँसो भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ […]

धादिङमा नगद १२ लाख र १२ तोला सुन चोरी

धादिङको सिध्दलेक गाउँपालिकास्थित किसान कृषि सहकारी संस्था लिमिटेड सलाङका कर्मचारी भीमबहादुर बयलकोटीको घरमा चोरी भएको छ । ग्रामीण भेगका सहकारी सदस्यहरुबाट संकलित बचत र ऋण असुलीबाट जम्मा गरेर बैंकमा दाखिला गर्न बाँकी रकम आफ्नै घरबाट चोरी भएको बयलकोटीले बताएका छन् । बयलकोटीका अनुसार सहकारीको अन्तर समूहहरुबाट जम्मा गरेर घरमा टिनको बाकसमा साँचो लगाई राखेको नगद […]

नक्कली नोट बनाउने व्यक्ति कागजसहित पक्राउ

नक्कली नोट बनाउने कागजको बण्डलसहित नुवाकोटका एक जना सर्लाहीमा समातिएका छन् । नुवाकोटको साविक ककनी गाविस ५, स्थायी घर भई हाल काठमाडौं महानगरपालिका २६ बस्ने ३२ वर्षे हिरामान लामा पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल नेपालको बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको छ हजार नौ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई सर्लाहीको […]

ताप्लेजुङ जिल्ला अदालतमा सम्वन्धबिच्छेदको मुद्दामा नयाँ ‘रेकर्ड‘

ताप्लेजुङ,भदौ ५ । चालू आर्थिक बर्षको सुरुआति महिनामै ताप्लेजुङ जिल्ला अदालतमा सम्वन्धबिच्छेदको मुद्दाले‘रेकर्ड’कायम गरेको छ । चालू आर्थिक बर्ष २०७९।०८० को पहिलो सुरुआति महिना साउनभरीमा नयाँ लगतमा दर्ता भएका मुद्दामध्ये करिव ५४ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन् । जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार चालू आवको साउन महिनामा ४५ थान मुद्दा दर्ता भएका छन् । […]

माथि जानुहोस