Category: प्रदेश समाचार

अगामी वर्षको वजेटले नेपाली युवालाई रोजगारी दिन सक्ने

कमल भट्टराई ताप्लेजुङ आज प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले अगामी वर्षको वजेटले नेपाली युवालाई रोजगारी दिन सक्ने बताएका छन् । उनले भने आगामी वर्षको वजेट कनिका छराई हुने छैन र परिणाम दिने उत्पादन मुखि वजेट आउने छ र देशमा रोजगारीका अवसरह खुल्ने छन् । राजावादी आन्दोलनलाई […]

पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रम

कमल भट्टराई ताप्लेजुङका मैवाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिका साथै मिक्वाखोला गाउँपालिकाले संयुक्त प्रेस विज्ञाप्ती जारी गर्दै कोशी प्रदेश सरकारको पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रममा ती पालिका वा ताप्लेजुङ क्षेत्रलाई सहभागी नगराएकोमा दुख व्यक्त गर्दै कार्यक्रममा सहभागी गराउन अपिल गरेका छन् । स्वीस सरकार नेपाल सरकारका संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा सञ्चालन हुने यो […]

प्रलेस नेपालको कोशी प्रदेश तेस्रो अधिवेशन सम्पन्न

कमल भट्टराई, कोशी प्रदेश मोरङ जिल्लाको सुन्दर हरैचा gu/kflnsfमा रहेको सुकुना बहुमुखी क्याम्पसमा हिजो चैत्र १६ गते बाम पन्थीहरुको साझा संगठन प्रलेस नेपालको कोशी प्रदेश तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले झापाका विन्दु दाहाल अध्यक्ष, उपाधयक्ष दिनेश थापा महिला उपाध्यक्ष शान्ति पाख्रीन, सचिव रविन कोर्काली, सहसचिव कमल भट्टराई कोषाध्यक्ष डिल्लीराम प्ररदेशी सहित २१ सदस्यीय […]

हिजो इटहरी र आज इलाम विजयी ।

कमल भट्टराई आज भएको झापाको दमक र इलाम ताप्लेजुङको फुङलिङ नगरपालिका स्थित भानु मा.वि.को खेलमैदानमा लाखेजात्राको अवसरमा आयोजना गरिएको फुट्बल खेलमा प्रतिष्पर्धामा इलाम ले दमकलाई दुई गोल लगाएर इलाम विजयी बनेको छ । यता दमकले भने कुनै गोल गर्न सकेन । भोलि १६ गते पााचथर फिदिम र मोरङ को पथरी बीच कडा प्रतिष्पर्धा हुने भएको […]

कोशी प्रदेशमा कर्मचारी माग

तोक्मा खबर मंगलबार १२, असार २०८० कोशी प्रदेश सरकारले ठूलो संख्यामा स्थायी पदपूर्तिका लागि कर्मचारी मागको छ । कोशी प्रदेश लोकसेवा आयोगले अधिकृतस्तर आठौं र सातौं तहका पदमा डेढ सयको संख्यामा कर्मचारी मागेको छ । आयोगले प्राविधिक तथा अप्राविधिकतर्फ अन्तरस्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको जनाएको छ । योग्यता […]

फुङलिङ नगरको इच्छा, बुहारीलाई शिक्षा

तोक्मा खबर ताप्लेजुङको फुङलिङ नगरपालिकाले भेटनरी डाक्टर अध्यापन गराउन छाबृत्तिको व्यवस्था गर्ने भएको छ । चौधौं नगरसभा अधिबेशनमा शनिवार आगामी आर्थिक बर्ष २०८०।८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख अमिर मादेनले उक्त घोषणा गर्नु भएको हो । मादेनद्धारा प्रस्तुत नीति तथा कार्यक्रमलाई नगरसभाले अनुमोदन समेत गरेको छ । नगरपालिकाले करिव साढे ३ करोड […]

मैवाखोला गाउँपालिका १३ औं गाउँसभा सम्पन्न ।

तोक्मा खबर ताप्लेजुङको मैवाखोला गाउँपालिकाकाले आगामी आर्थिक वर्ष २०८०। ८१ का लागि ३९ करोड ६९ लाख रुपैयाँ बढीको बजेट ल्याएको छ । गाउँसभाको १३ औं अधिबेशनको तेस्रो बैठकमा शनिवार गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको उपस्थितिमा उपाध्यक्ष कमलकुमारी लिम्बूले आगामी आ.व. का लागि ३९ करोड ६९ लाख ४६ हजार ३ सय ४० रुपैयाँको बजेट प्रस्तुत गर्नु भएकोे […]

सरोकार केन्द्रले गठन ग¥यो सहयोग समिति ।

तोक्मा खबर अविरल वर्षाका कारण ताप्लेजुङमा धेरै जनधनको क्षतिभएकोमा ताप्लेजुङ सरोकार केन्द्रको आयोजनामा सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठको अध्यक्षता सम्पन्न काठमाण्डौ बागबजारमा भएको भेलामा सरोकार केन्द्रका संस्थापक अध्यक्ष तथा पुर्व मन्त्री डाक्टर भरत प्रधान, सरोकार केन्द्रका सल्लाहकार तथा पुर्व रथी अनन्त थेबे, प्राडा सुरेन्द्र केसी, प्रतिनिधिसभा सदस्यहरु सुशीला श्रेष्ठ, लिला बोखिम, उर्मिला थेबे, प्रदेशसभा सदस्य […]

अब ताप्लेजुङ बिपद् व्यवस्थापन समिति तथ्याङक, राहात र सहयोगमा केन्द्रीत

कमल भट्टराई ताप्लेजुङ जिल्ला बिपद् व्यवस्थापन समितिले जेठ मसान्त देखि मंगलवार सम्ममा बाढी र पहिरोबाट ताप्लेजुङमा १३ घर पूर्ण रुपमा क्षति भएको जनाएको छ । पहिरोमा परी ३ जनाको मृत्यु,३ जना बेपत्ता र ३ जना घाइते भएको समेत बिपद् व्यवस्थापन समितिले बताएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका […]

ताप्लेजुङको सुरुम्खिम गाग्रे ओडारबाट तीनजनाको उद्धार प्रयास असफल

चारैतिर पहिरो र खोलाले रोकेर ओडारमा बसिरहेका सिदिङ्वा गाउँपालिका वडा नं ७ सुरुम्खिमका एकाघरका तीनजनाको असार ३ गतेको उद्धार प्रयास असफल भएको छ । ओडारमा बसेकाहरुको उद्धार तथा पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रदेश सुरक्षा अधिकारीका साथ नेपाली सेनाको हेलिकोप्टरमा आएका प्रदेश मन्त्री तिलकुमार मेन्याङ्वोको नेतृत्वको टोली ताप्लेजुङको पहिरो प्रभावित क्षेत्रको हवाई निरीक्षण पछि फर्किएको […]

माथि जानुहोस