Month: September 2022

उपहार भित्रको उपहार

कमलप्रसाद भट्टराई फुङलिङ — ७, दोखू , ताप्लेजुङ उपहार कथा संग्रहमा ताप्लेजुङका अग्रज साहित्यकारहरुका कथाहरु हाम्रो लागि उपहार भएर रहेका छन् । विक्रम संवत २०१५ साल भाद्र (सन १९५८) मा मणि प्रिण्टिङ हाउस, दार्जीलिङमा छापिएको उपहारका सम्पादक हाम्रो ताप्लेजुङ जिल्लाका अग्रज साहित्यकार स्व. जगमोहन शाक्य हुनुहुन्छ । यो एउटा सामाजिक कथा संग्रह हो । पहिलो […]

कुन कुन ठेकेदार कम्पनी कालोसूचीमा पर्दै ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न लागेको छ । कार्यालयले कालोसूचीमा राख्नुअघि ती निर्माण कम्पनीलाई आज स्पष्टीकरण सोधेको छ । अनुकूल निर्माण सेवा,खिम निर्माण सेवा,चर्वता निर्माण कम्पनी, प्यासिफिक कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी, लामा–च्याङ्मिला–सुन्दरी जेभी, हाइग्रिभा–सिध्दि साई प्रकाश जेभी, साईबाबा एण्ड तारा कन्स्ट्रक्सन सेवालाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै,सिर्मादेवी […]

नक्कली नोट बनाउने व्यक्ति कागजसहित पक्राउ

नक्कली नोट बनाउने कागजको बण्डलसहित नुवाकोटका एक जना सर्लाहीमा समातिएका छन् । नुवाकोटको साविक ककनी गाविस ५, स्थायी घर भई हाल काठमाडौं महानगरपालिका २६ बस्ने ३२ वर्षे हिरामान लामा पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल नेपालको बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको छ हजार नौ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई सर्लाहीको […]

ताप्लेजुङ्गमा कृषि र उद्योग

कमलप्रसाद भट्टराई ताप्लेजुङ, २९ वैशाख । ताप्लेजुङ फलफूल खेतीको लागी अत्यन्तै उपयुक्त वातावरण भएको जिल्ला हो, यहाँको हावापानी विविधता युक्त छ । कावेली र तमोर किनार र अन्य खोला किनार क्षेत्रहरुमा तराईमा पाइने अनेक फलफूल पाउन सकिन्छ भने जति माथी उक्लदै गयो उति पहाडी तथा हिमाली हावापानी र त्यस क्षेत्रलाई सुहाउने फलफूलहरु पाउन सकिन्छ । […]

माथि जानुहोस