तोक्मा खबर
२०८० फाल्गुण २९ गते मंगलबार
तीलमा (कालोमा) पाइने पोषकतत्वहरु — जल ४.२ ५ ग्राम, प्रोटिन २३.९ ५ ग्राम, चिल्लो (इथरमा घुलनशील) ३९.० ५ ग्राम, खनिज पदार्थ ४.९ ५ ग्राम, रेसा १०.९ ५ ग्राम, कार्बोहाइटेड १७.१ ५ ग्राम, क्याल्सियम ३००.० ५ मि.ग्राम, फस्फोरस २२४.० ५ मि.ग्राम, फलाम ५६.६ ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “ए” —.— ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “बी”०.०७ ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “सी” ०.० ५ प्रति १०० ग्रा. मि.ग्रा., क्यालोरी ५१५.०५ प्रति १०० ग्राममा पाईने आहारमा पाइने पोषकतत्व तालिकामा उल्लेख छ ।
स्रोत — सञ्जीवनी २०६९
लेखकद्धय — मानसाग्नि (डा.हरिप्रसाद) र प्रा.डा. चन्द्रराज सापकोटा
