नसुकेको नरिवलमा पाइने पोषकतत्वहरु ।

तोक्मा खबर
२०८० चैत्र १० गते शनिबार
नरिवलमा (नसुकेकोमा) पाइने पोषकतत्वहरु — जल ३६.० ५ ग्राम, प्रोटिन ४.५ ५ ग्राम, चिल्लो (इथरमा घुलनशील) ४१.६ ५ ग्राम, खनिज पदार्थ १.० ५ ग्राम, रेसा ३.६ ५ ग्राम, कार्बोहाइटेड १३.० ५ ग्राम, क्याल्सियम १०.० ५ मि.ग्राम, फस्फोरस २४०.० ५ मि.ग्राम, फलाम १.७ ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “ए” ०.० ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “बी”०.०५ ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “सी” १.० ५ प्रति १०० ग्रा. मि.ग्रा., क्यालोरी ४४४.०५ प्रति १०० ग्राममा पाईने आहारमा पाइने पोषकतत्व तालिकामा उल्लेख छ ।
स्रोत — सञ्जीवनी २०६९
लेखकद्धय — मानसाग्नि (डा.हरिप्रसाद) र प्रा.डा. चन्द्रराज सापकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस