तोक्मा खबर
२०८० फाल्गुण २८ गते सोमबार
तीलमा पाइने पोषकतत्वहरु — जल ५.३ ५ ग्राम, प्रोटिन १८.३ ५ ग्राम, चिल्लो (इथरमा घुलनशील) ४३.३ ५ ग्राम, खनिज पदार्थ ५.२ ५ ग्राम, रेसा २.९ ५ ग्राम, कार्बोहाइटेड २५.० ५ ग्राम, क्याल्सियम १४५०.० ५ मि.ग्राम, फस्फोरस ५७०.० ५ मि.ग्राम, फलाम १०.५ ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “ए” १००.० ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “बी”१.०१ ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “सी” ०.० ५ प्रति १०० ग्रा. मि.ग्रा., क्यालोरी ५६३.०५ प्रति १०० ग्राममा पाईने आहारमा पाइने पोषकतत्व तालिकामा उल्लेख छ ।
स्रोत — सञ्जीवनी २०६९
लेखकद्धय — मानसाग्नि (डा.हरिप्रसाद) र प्रा.डा. चन्द्रराज सापकोटा