कमल भट्टराई ताप्लेजुङको सिरीजंघा गाउँपालिका ३ सिकैचामा नेकपा एमालेले आफ्नो पुरानो शाखलाई यस उपनिर्वाचनबाट फिर्ता लिएको छ । विश्लेषकहरुको पूर्वानुमान अनुसार नै चुनाव परिणाम पनि आएको छ । नेकपा एमालेका कुमारी सावादेनले ५ सय ५३ मत ल्याएर विजयी भएका छन् । निकटतम माओवादी केन्द्रका अम्बी साउदेनले २५१ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका भीम […]
पाथीभरामा बज्यो घण्टी
कमल भट्टराई ताप्लेजुङ विगत केही वर्ष यता पाथीभराले बारम्बार तताउने गरेको छ । हेलिकोप्टर दुर्घटना र त्यसैमा परेर मन्त्री रविन्द्र अधिकारीको निधनदेखि पाथीभरा अझ समाचारहरुको केन्द्र बन्दै गएको छ । केही वर्ष यता नामाकरण र केबुलकार विवादले तातीएको पाथीभरा यही मंसिर १४ गते गोरखा पत्रको पेज ११ मा छापिएको पाथीभराका घण्टी लिलामीको सूचनाले अहिले नयाँ […]
कञ्चनजङ्घा सेसेलुङ गोल्डकप मङ्सिर १५ देखिहुने।
ताप्लेजुङमा आउँदो मङ्सिर १५ देखि २२ गतेसम्म कञ्चनजङ्घा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा प्रतियोगिता गर्न लागिएको हो । चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार लिम्बू समुदायको मौलिक तथा साँस्कृतिक पर्व चासोक तङ्नामलाई भव्य बनाउन फुटबल प्रतियोगिता आयोजना गरिएको […]
कार्तिकमा खेवाङ गोल्डकप २०८१ हुने ।
कमल भट्टराई ताप्लेजुङको सिरिजंघा गाउँपालिका ७ खेवाङमा आउँदो कार्तिक १० गते देखि १५ गते सम्म सातौ खेवाङ गोल्डकप २०८१ खेलाइने खेवाङ स्पोटिङ क्लब खेवाङले जनाएको छ । विजेता टिमलाई नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाको पुरस्कार राखिएको छ भने उप—विजेताकालागि १ लाख १ हजार १ सय ११ रुपैया साथमा ट्रफि मेडल र […]
मनिष हेल्लोकको जनयुद्ध नाटक
मनिष हेल्लोकको २०७४ सालमा प्रकाशित ५५ शिर्षकमा लिखित जनयुद्ध नाटक १६८ पृष्टभित्र
“नपरोस्”
कविता कमल भट्टराई ताप्लेजुङ मैले महलमा पस्नु नपरोस् ।राज्यको ढुकुटीमा छिर्न पनि नपरोस् ।मुन्द«े र झ्याप्ले भएरनेताको पछि पछि लाग्न नपरोस् ।मेरो काम छोडेर,बाटो ढुकी ढुकी,घर–घर पुगेर वाअपहरणको खेल खेलेरकसै संग दुई पैसा माग्नु नपरोस् ।दलको कार्यकर्ता बनेर,कसैलाई कुटेर, मारेर वाढॉटेर कुर्सीमा पुग्नु नपरोस् ।राज्यका चिल्ला गाडी रदरबारिया शैलीको शयलमाकसैको संगतले पनिएक मिनेट मात्र पनि […]
फुङलिङ बजारको पुरानो एक फोटो
ताप्लेजुङमा गत वर्ष जस्तै लाखेजात्रामा फुटबल खेलाईने
ताप्लेजुङका साहित्यिक व्यक्ति मध्ये एक विनीता फेयङ वियोगी
वियोगीको अनगिन्ती क्षणहरु ः गजल संग्रह साँवा ५ ताप्लेजुङ हाल मिक्वाखोला ४ निवासी विनीता फेयङ वियोगीको २०७२ साल मंसिरमा प्रकाशित कृति हो, उनको जन्म २०५२ पुस २ गते भएको हो । धरान ६ सुनसरीको देउराली अफसेट प्रेसबाट प्रकाशित यस संग्रहमा ६७ वटा गजलहरु रहेका छन् । यो संग्रह गजलकारले बुबा सिंहराज साँवा लिम्बू र आमा […]