तोक्मा खबर
२०८० माघ १० गते बुधबार
फर्सीमा पाइने पोषकतत्वहरु — जल ९२.६ ५ ग्राम, प्रोटिन १.४ ५ ग्राम, चिल्लो (इथरमा घुलनशील) ०.१ ५ ग्राम, खनिज पदार्थ ०.६ ५ ग्राम, रेसा ०.७५ ग्राम, कार्बोहाइटेड ४.६ ५ ग्राम, क्याल्सियम १०.० ५ मि.ग्राम, फस्फोरस ३०.० ५ मि.ग्राम, फलाम ०.७ ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “ए” ८३.३ ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “बी”०.०६ ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “सी” २.० ५ प्रति १०० ग्रा. मि.ग्रा., क्यालोरी २५.०५ प्रति १०० ग्राममा पाईने आहारमा पाइने पोषकतत्व तालिकामा उल्लेख छ ।
स्रोत — सञ्जीवनी २०६९
लेखकद्धय — मानसाग्नि (डा.हरिप्रसाद) र प्रा.डा. चन्द्रराज सापकोटा
