चिलगोजामा पाइने पोषकतत्वहरु ।

तोक्मा खबर
२०८० फाल्गुण २४ गते बिहीबार
चिलगोजामा पाइने पोषकतत्वहरु — जल ४.० ५ ग्राम, प्रोटिन ३.९ ५ ग्राम, चिल्लो (इथरमा घुलनशील) ४९.३ ५ ग्राम, खनिज पदार्थ २.८ ५ ग्राम, रेसा १.० ५ ग्राम, कार्बोहाइटेड २९.० ५ ग्राम, क्याल्सियम ९१.० ५ मि.ग्राम, फस्फोरस ४९४.० ५ मि.ग्राम, फलाम ३.६ ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “ए” —.— ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “बी”०.३२ ५ प्रति १०० ग्रा. मि.ग्रा., भिटामिन “सी” ०.० ५ प्रति १०० ग्रा. मि.ग्रा., क्यालोरी ६१५.०५ प्रति १०० ग्राममा पाईने आहारमा पाइने पोषकतत्व तालिकामा उल्लेख छ ।
स्रोत — सञ्जीवनी २०६९
लेखकद्धय — मानसाग्नि (डा.हरिप्रसाद) र प्रा.डा. चन्द्रराज सापकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस